Posted by: Birkhe_Maila February 17, 2010
Login in to Rate this Post:
0
?
हेहे खुसि नानी केर्केटी रे! यि केर्केटीहरु तेई त के के भन्छन के के नि। सुनेर उडाउनै पर्दैन नि सुन्या नसुन्यै गरो भन्देखुन।
आँल इज्ज वेल! आँल इज्ज वेल! आँल इज्ज वेल!
ए पुरे केटा आजको सपै काम सकिया हो? आफ्नो त घाम नसकि काम सकिन्न क्यार्नु।