Posted by: perfectionist February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
हो हो खुशीचा क्या ठीक कुरो गर्छे भन्देखुन्। तेइ कैले काइँ मात्रै बाउँथ्या बाउँथ्या कुरो गर्छ र मात्तै। अनी म नि तेत्ती बेला यौटो कानले सुनेर आर्को कानले उडाइदिन्छु भनेर भन्न भएन क्यारे 
Read Full Discussion Thread for this article