Posted by: Rahuldai February 17, 2010
Login in to Rate this Post:
0
?
मिटिङ सकियो। हुर्रे । आज नि खैरे बुढालाई काम गरे जस्तो देखाइ दिएं । बुढा नि दङ्ग , यो तन्नेरी नि दङ्ग । इलाहाबादी काइदा बहुत फाईदा । मखुला ??