Posted by: ramronepal February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
.............. मान्छे बुढो भये निउ खोज्छ भन्ने उखानलाई चरितार्थ गर्दै श्री बिर्खेन्द्र बहादुर बोगटि ले गल्ती अझै महसुस नगरि, माफि माग्नु त कहाँ हो कहाँ हो अझै दोश अरुमाथि थोपरी आफु पन्छिन् खोजेको देखिन्छ ......... हामी पनि एस्ता बुढाहरुको मुख नलाग्न कोशीस गर्दै यो बिबाद लाई श्री राहुलवाइ लाई जिम्मा दियी आयिन्दा एस्तो हुन नायोश भनी चौतारी बासिलाई सतर्क रहन आग्रह गर्दछु ।


गोठालेको कुरा लाई आत्मसाथ गर्दै चान्डै नै त्येस्को पनि सुबिधा गर्ने बिचार गरिनेछ ।

Read Full Discussion Thread for this article