Posted by: ramronepal February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        


मेरो भोट् पनि रिठ्ठे लाई नै छ है ।
जिम्माल को अझै पनि तरुनी प्रतिको झुकाब देखिएको छ ।
यस्तै किसिमको नतिजा बिगतको एउटा चौतारीमा पनि देखिएको र जिम्माल ले कसरी त्येस्को खन्डन गरेका थिए हेरौ ..

"हे अबुझ प्राणी हो, एउटै समयमा (सेकेन्ड पनि देखिने भए नतिजा देख्न पाइन्थ्यो) दुईवटा पोस्टो आएको हुनाले, एक पटक खोल्दा एकजना र अर्को पटक खोल्दा अर्को बोरफस देखिन्छ।"


र आज फेरी त्यस्तै भएको छ ...... कसैको मा रिठ्ठे अगाडि देखिएको छ भने ....... कसैको मा चौतारीको लोगो पछी रिठ्ठेको पोस्ट देखिएको छ ......... थाहा पाउँदा पाउँदै, बुझ पचायेर, तरुनिको पछी लागेर जिम्माल ले गर्न खोजिएको निर्णय अमानबिये एबम अस्विकार्निये छ । एस्को खुलेर सबै चौतारी बासी ले खन्डन गर्दै जिम्माल बाट गल्तिको महसुस गरी सम्पूर्ण चौतारी बासिको अगाडि माफि माग्न यो चौतारीबासिको बक्तब्य जारी गरिएको छ ।


जय होश ।

Read Full Discussion Thread for this article