Posted by: ritthe February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

प्रेस बिज्ञप्ती


हालै जिम्माल भनिने बिर्ख बहादुर भोगटी ले १० बजेर ३५ मिनेट को शुभ साइत मा स्थापना गरेको चौतारी को भाग १७७ मा रिट्ठे भनिने रिट्ठे राज रायमाझीले आफ्नो मेहेनत र लगनसिलता ले आफ्नो किबोर्ड को एफ फाइव कि को परवाह नगरि बार बार हजार बार लगातार प्रेस गरेर रिफ्रेस गरी पहिलो स्थानमा पोस्ट मारेर प्रथम भएको ब्यहोरा सबैमा बिदितै छ ! हामी बोर फस भएको मामिलामा चौतारीका केही सकृय सदस्यहरुले कु-द्रिस्टी लगाइ हाम्रो पोस्ट लाई फु गरेर ढलाउन खोजेको खडयन्त्रको गन्द हाम्रो नाकमा आइराखेको बेला हामी के भन्छौ भन्देखी चौतारीका बरिश्ठ सदस्य श्री ३ राहुल भाई रायमाझीको फैसला लाई मध्यनजर गर्दै उक्त कदम फिर्ता लिन श्री बिर्ख बहादुर बोगटीलाई यसै बिग्यप्ती द्वारा आग्रह समेत गर्दछौ !


जय चौतारी !

Last edited: 17-Feb-10 11:14 AM
Read Full Discussion Thread for this article