Posted by: Birkhe_Maila February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

भोटको नतिजा आउँदै गर्छ तर पुरस्कार यस प्रकार हुने छ, कसले कुन पाउँछ त्यो समयले बताउँछ।


प्रथम पुरस्कार- " हस्तिनापूरको रिटर्न टिकट*!"


द्वितिय पुरस्कार-" ३ वटा चलचित्रको फ्रि टिकट!"


तृतिय पुरस्कार-" १ थाल हस्तिनापूर स्थित थिम पार्कको टिकट!"


सान्त्वना पुरस्कार- " निम्न अडियो रेकर्ड पटक पटक सुनाईने छ-


" नरोऊ भन्या.... हैन कति रोएको?...अइले बोरफस खुस्केर के भयो त फेरि भैहाल्छऊ नि! ....ल...ल..हैन किन रोइरा' अझै यत्रो लाठे भएर नि? धेरै हतार गरेऊ नि त पोस्ट गर्न..अर्को पालि फस बनाईदिम्ला..ल नरोऊ त!"


नोट- सान्त्वना पुरस्कार बोरफस भएर पनि खुस्केकोलाई दिईने छ!


* (माथिको यो * चिन्हबाट कन्टिन्यू) "....पिलेनको वा बसको किन्ने सल्लाह दिइन्छ!"


हेँख्ज हेँख्ज हेँख्ज

Read Full Discussion Thread for this article