Posted by: Rahuldai February 17, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे ,



लहरेले सुरु को दिन मा टन्न भोज खायो , अहिले टन्न मोज गर्‍यो।


एक भेट मा सयौं डलर खर्च गरे छ, यही रेटमा त छिट्टै चेट भेर कमण्डलु बोकेर अलख निरन्जन - प्रेम रोगी, प्रेम जोगी को कुछ दे दे बा बा भन्दै गरेको देखिन्छ अब ।

Read Full Discussion Thread for this article