Posted by: sachetnep February 16, 2010
नेपालीमा टाईप गर्ने बारे
Login in to Rate this Post:     0       ?        
मित्र लाई भ्रम परे जस्तो छ | युनिकोड भनेको type गर्ने कुरा हैन, यो त संसारका सबै भाषा र चिन्नलाई कम्प्युटर मा digital representation गर्न बनाएको standard हो |

युनिकोड बिना नेपालीमा type गर्नलाई नेपाली  font हरु जस्तै प्रीति, कान्तिपुर प्रयोग गर्नु पर्ने हुन्छ तर ति font हरु सबै वेब browser ले नाबुज्ने हुँदा इन्टरनेट मा युनिकोड नै प्रयोग गर्नु पर्ने हुन्छ |

तपाईंलाई http://www.unicodenepali.com/v2/convert/index.html जस्तै गूगल ले बनाएको नेपाली टाईप गर्ने editor चाहिएमा यो लिंकमा जानुस  type in Nepali र प्रिती font  बाट नेपाली unicode मा translate गर्न यो लिंक मा जानुस http://www.geoabc.com/index.php

Last edited: 16-Feb-10 10:53 PM
Last edited: 16-Feb-10 10:56 PM
Read Full Discussion Thread for this article