Posted by: syanjali February 16, 2010
This is how men get screw-up!!
Login in to Rate this Post:     0       ?        
यो महगि र लुट पाटको यूगमा काठमाडौं सहरै भरी छ्यासछ्यास्ती सक्कली र नक्कली सुनका गहना बेच्ने पसल खोलिएका छन। भारतियहरु को कुरै नगरौ , एउटा मरेको बिहारिले सयौ ज्युदा नेपाली लाई सुलिमा सुताइ दिन्छ।
के तपाईंहरुले तिनिहरुले गलामा लगाएको सुनौलो पासो लाई सुनै भनेर पत्याउनु भएको ? अनी त्यो छेउमा गमक्क परेर रात्रीको ताकमा बसेको छ, भोली छोडेर पोइला गै भने आर्की लाई पहिर्याउन सक्कली सुन पहिर्याएको होला त ?

हरेक पहेलो धातुलाई सुन भन्न् मन लाग्छ कि क्याहो साथी हो ? तपाईं हरुले त भुपी सेर्चन लाई पनि माथ गर्ने हुनु भयो नि ?
Read Full Discussion Thread for this article