Posted by: Rahuldai February 16, 2010
Login in to Rate this Post:
0
?
झन्डै ४५ मिनेट हुंदो हो, चरो मुसो नि देखिदैन ।
अचेल हाम्रो चिप्ले सर कता ब्यस्त हो ??
काम चोर्न थाल्या भन्ने सुनेको , झनै बेपत्ता।
बिस्टे सम्धिको खोजखबर गर्नु पर्यो बिर्खे बा ।