Posted by: ritthe February 16, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

सोमबार जस्तो लाग्ने मंगलबारिय जदौ तथा तारेमाम ठुल्दाइ, जिम्माल, रामे, पुरे, गोठाले र नमे लाई !


ब्यान आउने बित्तिकै मिटिङ राख्द्या थे असत्ती अधर्मि चौतारीका दुश्मनहरुले तेइ भर टाउको मात्र हलाउन पा' थे ! अब आर चाइन्जो पुरै जिउ हल्लाउन आ' !


जिम्मालेले ब्यान ब्यान अच्छा समाचार भने ! एउटा उखान याद आयो मलाई त "जिम्मालको समाचार पत्रीकाको हाहाकार" ! तर त्यो बर्बराको समाचार चाँही झुटो हो है !


अनी गाम्लेहरुको लामो सप्तान्त कस्तो बित्यो त? माइ नेम जि खान कस्-कस्ले हेर्न भ्यायो हँ?

Read Full Discussion Thread for this article