Posted by: BirKrishna February 16, 2010
TXU ले कपाल दुखायो
Login in to Rate this Post:     0       ?        

people म २ बेडरुम apartment मा बस्छु र मेरो last month को bill १७९।०९ थियो । त्यो भन्दा अगाडि 241 आएको थियो । २४१ को बिलले तर्सिएर मैले त्यो महिनपछी यती किफायती हिसाबले बिजुली चलाएँकी दिनको हद्द heater चलाए १ घण्टा चलाऊथिएँ  र १।२ light बल्ब। १७९।०९ को बिल तिर्ने दिन म अन्लाईन गएँ यो सोचेर कि मेरो बिल्ल हद्द भए ७०। ८० होल भनेर तर अहिले आएर यो amount देख्दा मलाई लाग्छ कि त meter read गल्ती थियो कि त बिजुली चुहावाट भईरहेको छ  जसको सिकार म भईरहेको छु  । यही कुरा जानकारी गरी मैले txu लाई कल गरेँ तर तिनिहरुले मैले त्यती बिजुली उपभोग गरेको नै हो र सोही amount तिर्नुपर्छ भन्छन । म के गरुँ ।


बकम्फुसे होइन एकदम कुट्नितिक जवाफ दिनुहोला       

Read Full Discussion Thread for this article