Posted by: perfectionist February 15, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
लु ठुल्दाइ, ढिलाई भे पनि, आउनु त भो। त्यो ईन्टरनेट भन्ने जन्तुलाई थोक्-थाक पारेर भे पनि आउनु परो क्या

रामे, मैले त माछा र भात बजाको, हस्तिनापुर जस्तो माछा चाइँ हैन तर पनि टाल्-टुल काम चलाऊ। मस्त खाएर निन्द्रा लागिराछ। काम उत्तिकै छ फेरी।

ख्कै के जाती त्यो भ्यालेन्टाइन डे त होम्-वोक गर्दै बित्यो नि। वीक्डेज बित्न हप्तौँ लाग्छ, वीकेन्द त एकैछिनमा सकिन्छ भन्या, खै के भा भा, कुरो बुझे त लौ भन्नु
Read Full Discussion Thread for this article