Posted by: perfectionist February 12, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
याहूउुउुउुउुउुउुउुउुउुउ सक्यो काम, बल्ले बल्ले! अब टाउकेलाई देखाउन बाँकी, ऐले देखायो भने फेरी काम दिन्छ, देखाउन्दिन।

ओ बैरे ओ बैरे, तिमी काँ छौ? एस्सो अगाडि आउ त, कुरो गरम भनेको तिम सँग। अलिकती स्पस्त कुरो गर्नु छ केटो तिमी सँग। आउ त आउ एता तिर

हर्के बिराडर, भरे गीतान्जली गर्नी हैन त? एस्सो राख न है, गीतरु।

ठुल्दाइ!!!?? खै को छन एता तिर, हल्ला गर्न पर्‍यो, लु म चाइँ आएँ है
Read Full Discussion Thread for this article