Posted by: _ February 12, 2010
Login in to Rate this Post:
0
?
B1/B2 with Student intent कसैले भर्खरै लिनुभा छ? "Student intent" show गर्न के के document राख्नु भा'थ्यो? University वा professor (वा दुबै)बाट के लिनुभएको थियो? पुरै format नभए पनि documentको theme अलिकती share गरिदिनुभए अनुग्रिहित हुने थिएँ.
Many many thanks.
Many many thanks.