Posted by: timi_mero_sathi February 12, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
बिर्खे मुनी, क्रजी पर्मात्मा  राहुल मुनि, रित्थे मुनी, बैरे मुनी, पुरे मुनी, रामे मुनी, सबै मुनी हरु ॠषि तिमी_मेरो_साथी का वोरिपरी बसेक थिए, सबै मुनी हरुले एकै स्वोर्मा भने ॠषिबार हामीले स्वोर्ग मर्त्य र पाताल् को बारेमा त बुझेउ, आज शिव रात्री ॠषिबर  हामीलाई प्रभु शिव को लीला को बारेमा केहि बताउनोस,  शिवको  लीला सुनेर हाम्रो जिबन धन्य हुनेछ ॠषिबर

चौतारी का सबै मुनिहरु को अनुरोध टार्न नसकेर ॠषि तिमी_मेरो_साथी बाट आग्या हुन्छ ,मुनिबर शिव को महिमा अपरम्पार छ र आज शिवरात्रीका दीन शिव को लीला सुन्ने हरु त चीरकाल सम्मा साझाको चौतारीमा चौतारी कुमार र चौतारी कुमारी का रूप मा प्र्ख्यात हुनेछन

ॠषि बाट एस्तो सुनेर सबै मुनिबरहरु शिव को महिमा सुन्न झन  लालाइत  हुँदा भये

ॠषि बाट आग्या भयो: हे  मुनिबार हुन त शिवका लीला आनगिन्ती छन तर स्वर्ग, मर्त्य र पाताल् सबै ठाउमा मान्पराइको एउटा लीला चाँही सचिकै  सुन्न लाएकको छ, आज जास्जस्ले यो लीला सुन्छ उस्का तालु नखुलिएने, जती जुंक फुड खाएपनी घ्यम्पो जत्रो पेट नहुने आनी श्त्री जाती को मुहारमा कहिलीए चौरी नपर्ने हुनाले उनिहरुले चीरकाल सम्मा पठ्ह्वो भएर बस्न पाउछन, तर जस्जास्ले शिवको  यो लीला पुर नसुनी बिचैमा छाड्छन्  तिनिहरुको चै आयु १० बर्षले घट्ने हुँदा ॠषिबार हरु यो शिवको लीला ध्यानपुर्बक, बिच्मा नछोडिक्ना  सुन्नुहोस्;

ॠषिबर तिमी_मेरो साथी आग्या गर्नुहुन्छ: त मुनिबर, भोलेनाथ लाइ मर्त्यलोकमा कसरी शिवरात्री मनाउदा रहेछन भनेर हेर्ने इक्च्या भएछ र एक साधारण मनुवा को भेसमा काठमाडौंको एउटा पब मा छिरेछन। हेर्दा त सबै मस्त।अबा भोलेनाथ लाई पनि मस्त हुन मान लागेछ र bartender कहाँ गएर ५ बोटल व्हिस्की अर्डर गरेछन, ५ बोटल व्हिस्की खाएपची उन्लाई rum खान मान लागेछ र ५ बोटल rum पनि खाएछन, तेस्पची उन्लाई बियर खान मन  लागेछ र ५० बोटल बियर पनि खाएछन तेती ले पनि नपुगेर भोलेनाथ लाई gin खान मन  लागेछ र ५ बोटल gin मागेछन्। अब त आती भो भनेर bartender ले सूधेछ,

Sir, मान्छे हरु ५ पेग व्हिस्की मा धल्छ तर तपाईं त अझै पानी मजा सँग उभ्ही रहनु भाछ
भोलेनथ: बत्स, म भगवान शिव हु
bartender: हे हे अब ५ बोटल gin खाएपची मलाई पार्वती ठान्ने होला
Read Full Discussion Thread for this article