Posted by: Rahuldai February 12, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

भजन गाउं गाम्लेहरु भजन ।


ॐ जय जगदिश हरे ।


ॐ जय जगदिश हरे ।


 


रम्भा, पम्फा हेरेर शंकरे मख्ख  परे,


ॐ जय जगदिश हरे ।


 


गाँजा भाङग खाएर भोले त लट्ठ परे ।


ॐ जय जगदिश हरे ।


 


लट्ठ मख्ख परी तरुणी जिस्काउन पुगे,


ॐ जय जगदिश हरे ।


 


पार्वती र वाइस्यालको चुटाइ मा परे ।


ॐ जय जगदिश हरे ।



Read Full Discussion Thread for this article