Posted by: Rahuldai February 12, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिर्खेबा, बैरे , परमात्मा क्रेजी , हर्के ।



आज चौतारी शिवमय भाको छ । आफुलाई त सधैंं शिवरात्री। चिलिम नभै जिन्दगीको फिलिम चल्दैन आफ्नो त ।


१ फूट हिउं पर्दैमा यत्रो धाक ?? हामी कहाँ ६ फीट पर्दा त कसैलाई यती फीट पर्‍यो भनेर भनेको छैन ।

Read Full Discussion Thread for this article