Posted by: ritthe February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

नमस्ते क्रेजी


सञ्चै?


गल्१ लाई चौतारी मा स्वागत छ !


झिल्के र गोठाले कता गए? भोली लाई यसो शिव बुटी को ब्यबस्था गर्थे कि त !


बैरे र मदने लाई हेल्लो


साच्ची हाम्रो मदनवा को भ्यालेन्टाइन डे को के छ प्लान? प्रपज हान्ने वाला छ कि

Read Full Discussion Thread for this article