Posted by: ramronepal February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
भस्म दलेर शम्भु तिमीले
जीवनको रुप देखायेऊ  

जये भोले ...


होईन कता अन्मरिये सबै .......
खाना काल हरु खाना गये होलान्
आफु त बल्ल फुर्सद भयो ।

रिठ्ठे, के गर्नु काम ले चिसो तातो भन्दो रहेनछ ....... अनी काम छोडेर यो चौतारिमा पनि के बस्नु ........ चरो मुसो छैन यी .....


प्रणाम क्रेजी ।

अरु सबैलाई एकै चोटि तारेमाम ।

Read Full Discussion Thread for this article