Posted by: Rodiohead February 11, 2010
nepal ko lagi online ticket kinda..kehi problem ta hudaina hola hai???
Login in to Rate this Post:     0       ?        

हुन्छ नि प्रोब्लम , किन नहुनु? अनलाइन किने पछी प्लेनमा पनि अन्लाईननै चड्नु पर्छ, उड्ने पनि अन्लाईन, भरे राती डिनर पनि अन्लाईन, साइड्मा परेकी तरुनिको बुबु छुने पनि अन्लाईन, ट्रन्सिट पनि अन्लाईन, अनी काठमाडौं पुगे पछी उत्रिने पनि अन्लाईन,,,,सबै अन्लाईन गर्नु पर्छ टिकेट अन्लाईन किने पछी .


जाठो गुलो जस्तो नेपालीहरु छन अमेरिकामा, अहिले सम्मा अन्लाईन किने के हुन्छ भनेर सोध्ने गुलेरामहरुलाई किन ईन्टरनेट चलाऊनु परेको होला ? कती गएगुज्रेको स्थिती होला यार।

Read Full Discussion Thread for this article