Posted by: Birkhe_Maila February 10, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

सबैलाई जदौ!


हैन ए असत्ति रामे मैले कइले तिम्लाई चइन्जो केटि र केटिसित सम्बन्धित कुरो सिकाएँ हँ? यो बुडेसकालमा आरोप लाउँछौ?


""""त्यों डैअलोग सुन्द्दा त सुनील शेट्टी नत्र मिथुन चक्रवर्ती को जस्तो छ| """


हाहाहा गोठाले, त्यो पनि एन्ट्री हुनु भन्दा पहिला डरलाग्दो म्यूजिकका साथ बिजुलि चम्कँदै जुत्ता देखि फोकस गरेर देखाएको जस्तो!

Read Full Discussion Thread for this article