Posted by: ramronepal February 10, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
आफु त "आए आँप, नपाए झटारो" भन्ने उखान मा जीवन लाई अगाडि बडाउने मान्छे ........
येस्तो बेला जिम्माल को याद आउन्छ .......... गुरु हुन ....... कहिलेइ "लड्किओँका रखवाला" भएनन यिनी ....आफ्नो विचारमा एकदम पक्का ... अडिक ... सधैं मलाई पनि सिकाउन्थे ........ अझै धेरै कुरा सिक्नु थियो ....... कहाँ भेटेर कसरी शिक्षा लिने होला खोइ ....
Read Full Discussion Thread for this article