Posted by: Rahuldai February 10, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

तारेमाम खुशी, मदनवा, लहरे, गोठाले ।


जलेबी त इलाहाबादको अच्छा थियो । १ रुपैयाको जलेबी, चार आना को दही । वाह् रे वाह् । ब्रेक फास्ट होइन ब्रेक क्वीक हुन्थ्यो।


Read Full Discussion Thread for this article