Posted by: Rahuldai February 9, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

लौ अब बाटो तताउनु पर्‍यो। अस्तिको हिउं ले चिसो भाको छ । अझ अहिले ५ बजे पछी एक हुल हिउंहरु जिस्काउन आउँदै छ। हिउं आउनु भन्दा अघी नै घर पुगे राम्रो, नत्र घर नपुग्ला भन्ने डर । यो हिउं को के भर ? मखुला पुरे ।


तारेमाम।

Read Full Discussion Thread for this article