Posted by: timi_mero_sathi February 9, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
तेही रौ धेरै भएरै होला एक दीन चिदियाखाना घुम्न गको, औटी  चिम्पान्जि ले एता एता  भनेर हात हल्लाई, म त चिम्पान्जिको खोल ओढेर मान्छे रेछ क्यारे भन्ठनेर नजिक गाको  त तेस्ले मेरो अनुहार समातेर मोइ खाइ,थुक्क, कस्तो गनौनीए, दात पनि माझ्या रैइन्च
यो रौ ले धेरै धोका द्या छ भन्या मलाई





Last edited: 09-Feb-10 11:56 AM
Read Full Discussion Thread for this article