Posted by: Birkhe_Maila February 9, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

टि एम एस लाई जुनसुकै बिरोध पनि बिरोध पच्ने:


टि एम एस, कयौँ वर्ष पहिले देखि नै, च्याटरुम देखि धागो सम्म र धागो देखि ट्रिभियासम्म निकै सकृय रहि आएको र, च्याट र धागोमा अनवरत रुपमा गित गाएको गायै गर्दा कयौँ हैन सयौँले बिरोध गर्दा समेत आफ्नो काममा कुनै ह्रास आऊन नदिई बर्षौँ गिति पोस्टहरु पोस्ट गरेकोले सानातिना बिरोधको असर निजमा कहिले पनि नपर्ने हुँदा 'चौतारी छोड्' भन्दा हदै भए उनको एउटा रौँ हल्लेला तर वास्तवमा त्यस्ता रौँ त निजको जिऊभरि छन्।


धन्यवाद् तथा स्वागत छ चौतारीमा!

Read Full Discussion Thread for this article