Posted by: Rahuldai February 9, 2010
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।
तारेमाम पुरे , रामे ।
दुष्ट छिमेकिले नराम्रो पराजय भोग्नु पर्यो है पुरे ?? खुशी लाग्यो । तेन्दुल्कर लोभिले १०० बनाइ छाडे । पुरे को त आज दिन नै अच्छा होला। लहरे गम खाएर म:म: खान हिड्या होला। मन मनै पुरे पातकी ले नछोड्ने भयो भन्दै । मखुला ??