Posted by: Poonte February 8, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
तिम्लाई नै तर्साउन राख्या थेम के रे तो फोटा! देखेथेउ? तर्सेउ? हो भने काम लाओ के रे, हैन भने तिम्ले सोँचे जस्तो काम त उहिले देखुन लाग्दइ आ हो के रे, लाग्न छोड्ला जस्तो नि छैन!

अरु च्याट फ्याट लाई त्यस्तो भनेको हैन के रे। एइ धागाँ राखेको नयाँ चै बेकार को जस्तो लायो।
Read Full Discussion Thread for this article