Posted by: ramronepal February 8, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
तारेमाम रिठ्ठे, बिर्खे, लहरे ।
अभिबादन क्रेजी ।


"चौतारीको औसत पोस्ट संख्यामा ह्रास आऊने प्रवल संभावना हालैको 'धागोमा च्याट गर्न सकिने' प्रावधानले देखाउँदछ। साथै औतारीहरुले काम गर्ने अड्डाको वार्षिप उत्पादकत्वमा समेत व्यापक ह्रास आऊने संभावना छ! "...................... वार्षिक होइन जिम्माल, यहाँ त दैनिक मै असर हान्ला जस्तो छ .........
Read Full Discussion Thread for this article