Posted by: Birkhe_Maila February 8, 2010
हिँडेर छोडेको बाटो !!!
Login in to Rate this Post:     0       ?        

उत्तम प्रस्तुती!


एउटा विवाहीत र अर्को अविवाहीत बिच पुरानो घुम्ती आफ्नो अगाडि आऊँदा घुमाई शायद केहि फरक हुन्छ होला भन्ने लाग्थ्यो मलाई! यहाँ उस्तै रहेछ...विवाहीत केटीको वैवाहिक जीवन वास्तवमै केहिबेर अगाडि बसमा गरेको फोनको संवाद जस्तै रहेछ, अन्यौल, नपुग, छटपटी र शायद केहि ग्लानी!

Read Full Discussion Thread for this article