Posted by: crazy_love February 8, 2010
हिँडेर छोडेको बाटो !!!
Login in to Rate this Post:     1       ?         Liked by

Poetic justice is a literary device in which virtue is ultimately rewarded or vice punished, often in modern literature by an ironic twist of fate intimately related to the character's own conduct.


तर यस कथामा कोही दोषी छैनन्, समयको मात्र खेल देख्छु म चाहि। त्यस्तो संयोगमा हुनसक्ने असामाजिक परिस्थितिहरुलाइ पन्छाउदैं लेखकले दुबै पात्रलाइ पाठकको आँखामा राखे पनि नबिझाउने गरी प्रस्तुत गरेको छ। जुन यो कथाको बिषेश आकर्षण हो।


अलिकति बढी बोलेकोमा क्षमा चाहन्छु लेखक महोदय फुच्चे।


he he he....

Read Full Discussion Thread for this article