Posted by: serial February 8, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
तारेमाम पुरे ठुल्दाइ अनी रामे

के हुँदैछ त

आफ्नो त सोमबार नि सकियो - अब एसो चिया खान लाको - अब हाकु छोएला चिउरा खाएपछी चिया खानै पर्‍यो के गर्ने

अरु के छ त नयाँ नौलो

पुरे को साइली (अब मेरो भन्न मिलेन) को के खबर छ नि -
Read Full Discussion Thread for this article