Posted by: perfectionist February 8, 2010
Login in to Rate this Post:
0
?
प्रणाम!
चौतारीमा क्या क्या नयाँ नयाँ कुरो आ रे'छ बै! खतरा काम गरेछन् सान दाइले। लु धन्यापात!
ऐले पछि भेटेर सप्पै सँग बात मारुम्ला।
जय नेपाल
चौतारीमा क्या क्या नयाँ नयाँ कुरो आ रे'छ बै! खतरा काम गरेछन् सान दाइले। लु धन्यापात!
ऐले पछि भेटेर सप्पै सँग बात मारुम्ला।
जय नेपाल