Posted by: Birkhe_Maila February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

ब्रेकिङ न्यूज!


TUBPS (ट्युब्प्स) रोग सम्बन्धि नयाँ तथ्य फेला पर्यो-


पोल्यान्ड, फेब्रुअरि ५। पोलिस अर्गनाइजेसन अप न्यूरोटिक ट्युब्प्स ईन्टरप्राईज(POONTE) द्वारा हालै ट्युब्स रोग सम्बन्धी केहि नयाँ तथ्यहरु पत्ता लगाइएको छ। यसबाट यो रोगको औषधी पत्ता लाग्न सक्ने कुरामा बैज्ञानिकहरु आशावादी छन्। POONTE का अनुसार ट्युब्पस रोगले रोगीलाई गाँज्ने इन्टेन्सिटी निम्न कुराहरुमा भर पर्दछ-


१) गालिगलौज इन्डेक्स


२) च्याटरुम फ्रिक्वेन्सि इन्डेक्स


३) तरुनी नातावाद रेटिङ र


४) केवल पोशाक चेन्ज इन्डेक्स


नोट: यो ब्रेकिङ न्यूज हो। केहि अपडेट हुनासाथ हामि यहाँ पोस्ट गर्ने छौँ। हेर्दै गर्नुहोला, धन्यवाद्!

Read Full Discussion Thread for this article