Posted by: ritthe February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

TUBPS रोगिसंघ कस्तो व्यवहार गर्ने।


निबन्ध


अहेम !


भर्खरै "बिर्ख बहादुर बोगटी फाउन्डेसन फर एल्डर्ली पिपुल लूकिङ योङर" द्वारा पता लगाइएको ट्युब्स नामक कपाल घातक रोगले पीडित रोगी लाई गर्नु पर्ने व्यबहार को बारेमा केही चर्चा गर्न जादैछु !


१. सबैभन्दा महत्वपूर्ण कुरा टुयुब्स रोग लागेका ब्यक्तिहरु को महत्वकान्छा घट्ने खालको कुरा गर्नु हुँदैन !


२. आफुलाई "म अझै तरुनै छु" भन्ने बाणी बेला बेला मा कान मा गुन्जाइदीरहनु पर्दछ ! 


३.  यो रोग लागेको रोगी ले दिन दुनियाँ परिस्थिती केही नदेख्ने हुनाले बिहे, बर्तबन्ध, जन्मोत्सव जस्तो सोसल ग्यादरिङ्ग मा रोगीलाई बढी उत्तेजना आउने खाल्को कुरा नगरिदिनु नै रामो हुनेछ !


४. ट्युब्स रोग लागेको रोगी सधैं तरुनो देखिन चाहने, आफ्नो शारिरिक सुगठन मा बिशेष ध्यान पुर्याउने हुनाले यस्तो रोगीहरुलाई रोगीको बाइ-सेप, ट्राइसेप को भरसक कुरा नगरेमा नै बेस हुनेछ ! अन्यथा रोगी ले तुरुन्तै फोटो खिचेर टाँस्न नि बेर लाउदैनन !

Read Full Discussion Thread for this article