Posted by: Rahuldai February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

तारेमाम नेत्रे अनी हर्के ।



अघी एक छिन घर जाने टिकेस किन्न प्लेन पार्क सम्म गाकोले गयल भा जस्तो भाको हो ।


 ब्लड प्रेसरको ओखती छोडिएला, जिउन पिउन छोडिएला, अहं चौतारी छोडिन्न ।


मर्नै परे नि ल्यापटप लिएर मर्छु ।


चौतारी नखोली यमराजले जे सोधे पनि मौन ब्रत राख्छु ।


हायल कायल पारेर माथि तिर नि वाइ फाइ राख्ने बातावरण मिलाउछु ।



चौतारी स्पिरिट भनेको यही होइन र बिर्खे बा ?? मखुला नेत्रे ??

Read Full Discussion Thread for this article