Posted by: ramronepal February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
तारेमाम पुरे ....... तिमी जस्तो सबै पिडा हरु आफ्नै जस्तो मानेर सुन्ने, सुन्तली को पुरुन्तालु लाई छोडेर सुन्तली ले अरुलाई के सुनाउथि ...... हुन त तिमीले पनि दिँदैनौ ....

ठुल्दाइ तारेमाम, के गर्नु ठुल्दाइ काम ले पेले पछी रात दिन भन्दैन रहेछ ........ पुरे को जस्तो मोज कहाँ छ र आफ्नो .....

ल प्राचिन औतारी भन्ने दौतरी लाई मेरो तारेमाम ........ पल पल मा चौतारीमा पोस्ट गर्नु होला ......

रिठ्ठे ...... अब के भनम । त्यस्तै हो ......... एक्लो ज्यान ........ कोइ भएपो मनका कुर गर्दै सुत्न हुन्थ्यो ........ आफु त एक्लो ..... यता छाम्यो रित्तो उता छाम्यो भित्तो छ .. अनी त के सुत्ने के उठ्ने ......
Read Full Discussion Thread for this article