Posted by: ritthe February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

शुक्रबारे याहू जदौ सबै कामचोरहरुलाई !



नमे ले नि नयाँ अन्मार लेर आएछ ! जे होस् कैले कही भये नि हामीलाई सम्झेर (त होला) आइपुग्छ ! अनी गाथमा त आरामै होला क्यारे !


ठुल्दाइ, तारेमाम ! के हो भोली त बेस्कन स्नो पर्छ भन्या छ नि ! भोली को चिलिम को कोटा आजै पुरा गर्ने हो कि? हिजो फोन फर्काउन सकिन त्यस्को लागि क्ष्यमा याचना !


पुरे त राती २:३७ सम्म नि जिम्दै रेछ आच्या बिम्जै रेछ ! रामे को त के कुरा गराइ भो उही भौते नयाँ खर्क आ' बेला बुढा खाल ले सुत्न नदेर ब्यान ६ बजे सुतेर ६ बजे नै उठे जस्तो !


हाम्रो लहरे सरकार को चाँही के के हुँदैछ नि? कैले फर्किन्छौ हँ बाओ?

Read Full Discussion Thread for this article