Posted by: perfectionist February 4, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
टाउके गयो भनेर मक्ख पर्या काम स्केजुलमा हालेर गा रेछ, क्यार्नु त, काम गर्नै पर्‍यो।

त्यो रुख पछाडि केइ गर्या हैन, लहरेको चर्तिकला सुनाउँदै थी। त्यो मुर्दारले बिचरीलाई लोभ्याउनु लोभ्या रेछ, सपना भुलाई सारा खै के के सुनाको रइछ, बिचरी बिलखिएर रुँदै थी। आफु परियो कोमल हृदय भा मान्छे, अरु कसैको पिडा बेदना सहनै नसक्नी, जस्ले जे सुकै भने पनि सुन्तली साथी हो क्यारे, बच्चा बेलाँ म, खुशीचा अनी सुन्तली गुच्चा खेल्थेम केरे, साथीको नाताले सोध्या/मलाई सुनाकी नि। बिचरी बिच बाटाँ बसेर सुनाउन मिलेन, खुशीचालाई सुनाउन खोज्या रे, बालको खाल नदि गयी भनेर दुखेसो गर्दै थी। कस्तो पापी संसार रेछ नि ब्यारे, साथी साथी सँगइ बसेर कुरो गरेको नि गिद्धे आँखा लाउँछन। त्यो पापी लहरेलाई समाउनु छैन, गोठाँ के के गरेर नेपाल टाप ठोकी सक्यो। यो गाउँलेहरु चाइँ त्यै बिचरी सुन्तली अनी खै को को भनेर नाम जोड्डै हिँड्छन, के यो चौतारीका अवतारीको सोच एत्ती निक्रिस्त भै सक्या हो त भनेछी?
Read Full Discussion Thread for this article