Posted by: ritthe February 4, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

हर्के नि जिम्दै रेछ खुशी लाग्यो !


पुरे काम पर्‍यो भनेर कता भाग्यो ?


ठुल्दाइ नि अघी सम्म त यतै थिए


अहिले फेरी चिलिम को तलतल जाग्यो?


बौरे त चिच्याउने बाँकसको ठेकेदार भईहाल्यो
मसक्क मस्क्यो अनी कस्-कस्को फेसबुक आइ-डि माग्यो !


एउटा अली सज्जन भनेको एइ रामे छ


त्यो पनि एउटा पोस्टो हानेर कता लाग्यो


Read Full Discussion Thread for this article