Posted by: perfectionist February 4, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
प्रणाम जिम्मालबा

तरुनीको पछी पछी गा भन्ने कत्रो हल्ला थ्यो याँ, म नि आत्ती सक्या थेँ, यस्तो बुधो ज्यान एक्लै एक्लै नहिंड्नु भन्या हैन, कुरो सुन्नी भे पो

मेरा त छुट्टी जस्तै भो बै, घर चाइँ जान पाइयिन्न तर टाउके कोइ नि छैनन अब, काम नि छैन, ६ घण्टा के पो गरेर बस्नी होला अब।

लहरेले दिन-दिनै नयाँ नयाँ फोटो हालेर के गर्न खोज्या, डाँकु मुर्दार! हैन नेपलाँ बत्ती हुन्न भन्थे, उस्काँ चाइँ जैले बत्ती अनी फास्ट नेट हुन्छ कि क्या हो? कि याइँबाट लेर गयो?? 
Read Full Discussion Thread for this article