Posted by: बैरे February 4, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


बिहीवारे बगलमुखिय जदौ


ए डाको पुरे , त्यहाँ सुन्तला को बोट पछाडी सुन्तली सङ बस्दै सुन्तला खाने को त त्यसो भए , पुरे ए पुरे भन्दा कुलेलम ठोके दुबै जना अहीले बङ्गला मुखी जाने खाल को देखिन्छु भन्दो रहेछ ।


लौ अरु औतारी लाई एक मुस्टो झ्याप्प प्रणाम

Read Full Discussion Thread for this article