Posted by: Rahuldai February 4, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
बिहिबारे बगलामुखिय च्वाँक जदौ ।


रामे तारेमाम।
कती हतार ? बगलामुखी माइ को दर्शनमा ब्यग्र भाको कि बगलामुखी तिर को माइहरुको दर्शन गर्न ? बैरे र पुरे त मध्य रात देखी नै धुनी जगाएर बसेको होला, भेट्यो भने तारेमाम भन्दिनु ।

Read Full Discussion Thread for this article