Posted by: Rahuldai February 3, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बुधबारे सेताम्य जदौ ।


तारेमाम लहरे, रामे ।


बौचा ले असली म:म: को फोटो टाँसे छ , हाम्रो मन जलाउन लाई होला। हामी पनि जाँदै छौं नि नेपाल। आफु मात्र नेपाल गाको जस्तो । हिस्सी मदुम्ह बौचा।
 

Read Full Discussion Thread for this article