Posted by: ramronepal February 3, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
सबैलाई मेरो मध्य रातको तारेमाम । सबै अवतारी हरु घुरी घुरी सुतिरहेका होलान ....... लहरे बाहेक .... भोज खाइ रहेको होला मोरा .... अथवा .. रेस्टुराँ गएर कसैलाई मुर्गा बनाइरहेको होला .........


मोज गर लहरे भोज गर ।

Read Full Discussion Thread for this article