Posted by: Rahuldai February 2, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

चुरा फुटे सरि भयो चराहरु उडी गए
हजार कोपिलाहरु न मुस्कुराउदै झरे



उठेको वस्ती झै भयो प्रबास मेरो जिन्दगी । 
 


झरेको पात झैं भयो उराठ मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


 


तारेमाम चिप्ले ब्रो।
नयाँ नेपाल दर्शनको साइट चैत्र मसान्त परेको छ । नयाँ बर्षलाई आफ्नै माटोमा स्वागत गर्ने पिलान छ ।

Read Full Discussion Thread for this article