Posted by: ritthe February 2, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

ओहो लहरे, के छ बाओ खबर? ११ बजिसक्यो अझै निन्द्रा लागेको छैन? कन्फरेन्स मा गोडा चार एक गीत नगाइकन सुत्ने बानी छैन, के लागोस त निन्द्रा पनि ! अनी के के गरेउ? के के खाएउ? कहाँ कहाँ गएउ? यसो फोटो सोटो नि टाँसे त हुन्थ्यो क्यारे ! चिप्ले को देखेर त केही सिक यार !


हो हो ठुल्दाइ जिम्माल बुढा कै रैछ मस्ती चाँही ! भन्दा खेरी बसी बियालो भने नि २-४ माना तीन पाने गैहाल्यो होला ! १-२ किलो बुङुर चपाइहालियो होला ! अरु के चाहियो त्यो भन्दा त?

Read Full Discussion Thread for this article