Posted by: crazy_love February 1, 2010
आज यो मुटु
Login in to Rate this Post:     1       ?         Liked by

 


लौ, हेर! यहा पनि मुटु दुख्न थालेछ। कुन चाहि फुलु आयो जस्तो छ साझामा मुटुलाइ असर गर्ने। कहिले कहि ग्यास्ट्रिक ले पनि मुटु घोच्छ भन्छन् नि।


Just kidding! अन्यथा नसम्झिनु होला।


 


मेरो मन छुने हरफ चाहि:


आज यो मुटु… आज यो मुटु
आफ्नै पिडामा धड्केको छ
ठान्दै निस्ठुरी, बिर्सेको होकि
धड्केछ आज, आज यो  मुटु |

Read Full Discussion Thread for this article